हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न,नतिजा यसरी हेर्नुहोस्
काठमाण्डौ।ग्लोबल आइएमई क्यापिटल लि. को निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हिमालयन हाइड्रोपावर लिमिटेडको आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १ (साविक पार्चे गा.वि.स का सम्पूर्ण वडाहरु), मादी गाउँपालिका वडा नं. २ (साविक नामार्जुन गा.वि.स.का सम्पूर्ण वडाहरु), मादी गाउँपालिका वडा नं. ३ र ४ (साविक थुमाकोडाँडा गा.वि.स.का सम्पूर्ण वडाहरु) र मादी...